२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५...

राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने

राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने

बुधवार, आषाढ ३१ २०८३०३:५४
बुधवार, आषाढ ३१ २०८३०३:५४
  • images

    काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त जानकारी गराएका हुन् । 
     
    त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले महान्यायाधिवक्ता कार्यालयको आव २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गरिन । 
     
    बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त  विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend