२०८३, आश्विन २० गते

images
  • समाचार
  • देशभरको सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा,...

देशभरको सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा, सिन्धुपाल्चोक दोस्रो स्थानमा

देशभरको सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा, सिन्धुपाल्चोक दोस्रो स्थानमा

आइतवार, श्रावण ३ २०८३१२:२०
आइतवार, श्रावण ३ २०८३१२:२०
  • images

    काठमाडौँ । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend