२०८३, आश्विन २० गते

images
  • समाचार
  • रुकुम पूर्वमा भूकम्प, मानवीय तथा भौतिक...

रुकुम पूर्वमा भूकम्प, मानवीय तथा भौतिक क्षति नभएको प्रारम्भिक जानकारी

रुकुम पूर्वमा भूकम्प, मानवीय तथा भौतिक क्षति नभएको प्रारम्भिक जानकारी

आइतवार, श्रावण ३ २०८३०५:०९
आइतवार, श्रावण ३ २०८३०५:०९
  • images

    काठमाडौँ । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको हो । भूकम्पका कारण भौतिक तथा मानवीय क्षति भने भएको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend