२०८३, आश्विन २० गते

images

राधिका दासीको उजुरीपछि वेदिका केसी पक्राउ

राधिका दासीको उजुरीपछि वेदिका केसी पक्राउ

सीएनएन खबर
बिहिवार, श्रावण ७ २०८३०४:४२
सीएनएन खबर
बिहिवार, श्रावण ७ २०८३०४:४२
  • images

    काठमाडौँ । सामाजिक अभियन्ता वेदिका केसीलाई प्रहीले पक्राउ गरेको छ ।

    चरित्र हत्या गरेको आरोपमा प्रहरीले केसीलाई जोरपाटीबाट पक्राउ गरेको हो । कथावाचिका राधिका दासीको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

    वेदिकाले टेलिभिजन अन्तर्वार्ता साथै सामाजिक सञ्जालमा दासीका विषयमा विभिन्न अभिव्यक्ति दिएकी थिइन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend