२०८३, आश्विन २० गते

images
  • राजनीति
  • बालेनले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक,...

बालेनले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक, शीर्ष सुरक्षा अधिकारी सहभागी हुने

बालेनले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक, शीर्ष सुरक्षा अधिकारी सहभागी हुने

बिहिवार, श्रावण १४ २०८३१०:२८
बिहिवार, श्रावण १४ २०८३१०:२८
  • images

    राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिए ।

    प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद् बैठकमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री अर्थमन्त्री, मुख्यसचिव, प्रधानसेनापति र रक्षासचिव रहने व्यवस्था छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend