२०८३, आश्विन १९ गते

images
  • समाचार
  • जेनजी शहीद स्मृति कार्यक्रमस्थलबाटै जेनजी आन्दोलनका...

जेनजी शहीद स्मृति कार्यक्रमस्थलबाटै जेनजी आन्दोलनका घाइते खड्का पक्राउ

जेनजी शहीद स्मृति कार्यक्रमस्थलबाटै जेनजी आन्दोलनका घाइते खड्का पक्राउ

मंगलवार, भाद्र २३ २०८३०१:५०
मंगलवार, भाद्र २३ २०८३०१:५०
  • images

    काठमाडौँ । जेनजी आन्दोलनका घाइते पवन खड्का पक्राउ परेका छन् ।

    काठमाडौंमा आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका खड्काले आफूहरूले पनि बोल्न पाउनुपर्ने भन्दै हल्ला गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend