२०८३, मंसिर ७ गते

  • खेलकुद
  • एनपिएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाण्डु...

एनपिएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाण्डु र कर्णाली–विराटनगर भिड्दै

एनपिएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाण्डु र कर्णाली–विराटनगर भिड्दै

images
बिहिवार, कार्तिक १२ २०८३०९:१८
बिहिवार, कार्तिक १२ २०८३०९:१८
  • images

    काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।

    नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend