२०८३, मंसिर ७ गते

  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलमा आज एक खेल,...

सिद्धार्थ बैंक एनपीएलमा आज एक खेल, विराटनगर र लुम्बिनीबीच प्रतिस्पर्धा

सिद्धार्थ बैंक एनपीएलमा आज एक खेल, विराटनगर र लुम्बिनीबीच प्रतिस्पर्धा

images
शनिवार, कार्तिक २८ २०८३०७:५२
शनिवार, कार्तिक २८ २०८३०७:५२
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज (शनिबार) एक खेल हुँदैछ ।

    आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

    कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ ।

    एनपीएलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आजको खेलले प्रतियोगिताको अंक तालिकामा पनि प्रभाव पार्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend