२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • भूमि आयोग गठन गर्ने मन्त्रिपरिषद् बैठकको...

भूमि आयोग गठन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, अध्यक्षमा रिजाल नियुक्त

भूमि आयोग गठन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, अध्यक्षमा रिजाल नियुक्त

मंगलवार, कार्तिक १३ २०८१०९:२७
मंगलवार, कार्तिक १३ २०८१०९:२७
  • images

    काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको जानकारी दिए । उनले भने, ‘प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भएको छ । समिति ८ सदस्यीय रहनेछ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend