२०८३, आश्विन १९ गते

images

एनपीएलमा चितवनलाई हराउँदै विराटनगरको सानदार जित

एनपीएलमा चितवनलाई हराउँदै विराटनगरको सानदार जित

शुक्रवार, मंसिर २८ २०८१०५:४२
शुक्रवार, मंसिर २८ २०८१०५:४२
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार भएको खेलमा चितवन राइनोजमाथि विराटनगर किङ्सले सानदार जीत निकालेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पराजित भएको छ ।

    प्रतियोगिताअन्तर्गत हालसम्म खेलेका ६ खेलमध्ये विराटनगरले शुक्रबार समेत दोस्रो जीत हात पारेको छ । जवाफी ब्याटिङमा चितवनले ६ विकेटको क्षतिमा १३० रन मात्रै बनाउन सक्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend