२०८३, आश्विन २० गते

images
  • समाचार
  • किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित...

किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ

शुक्रवार, मंसिर २८ २०८११०:०२
शुक्रवार, मंसिर २८ २०८११०:०२
  • images

    काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

    आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकमसहित पुगेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend