२०८३, आश्विन २० गते

images

एनआइसी एशिया बैंकले  लाभांश वितरण नगर्ने, शेयरधनी निराश

एनआइसी एशिया बैंकले  लाभांश वितरण नगर्ने, शेयरधनी निराश

बुधवार, माघ २ २०८११०:४०
बुधवार, माघ २ २०८११०:४०
  • images

    काठमाडौं । एनआइसी एशिया बैंकले शेयरधनीहरुलाई निराश बनाएको छ । बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गर्दै शेयरधनीहरुलाई निराश बनाएको हो ।

    बैंक सञ्चालक समितिको पुस २९ गते बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।  बैंकले उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिने बैंकले जनाएको छ।

    ni.png
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend