२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • भूमि सम्बन्धी अध्यादेशमा बालेनको तर्क, खुल्लामन्च...

भूमि सम्बन्धी अध्यादेशमा बालेनको तर्क, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

भूमि सम्बन्धी अध्यादेशमा बालेनको तर्क, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ

बुधवार, माघ २ २०८१०६:१७
बुधवार, माघ २ २०८१०६:१७
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि बालेनले कार्यकताएलाई जग्गा पास गर्ने अध्यादेश जारी भएको तर्क गरेका छन् । 

    उनले सामाजिक सञ्जालमा एक स्टाट्स राख्दै उक्त तर्क गरेका हुन् । 

    ‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ । बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई’, उनले लेखेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend