२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • लमजुङको दोर्दी खोला जलविद्युतलाई हकप्रद निष्काशनको...

लमजुङको दोर्दी खोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति

लमजुङको दोर्दी खोला जलविद्युतलाई हकप्रद निष्काशनको अनुमति

बिहिवार, माघ २४ २०८१०५:४८
बिहिवार, माघ २४ २०८१०५:४८
  • images

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न स्वीकृती दिएको छ। बोर्डले कम्पनीले माघ २२ गते १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो।

    यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend