२०८३, आश्विन २० गते

images

पेट्रोलको मूल्य बढ्यो,डिजेलकाे घट्याे

पेट्रोलको मूल्य बढ्यो,डिजेलकाे घट्याे

शनिवार, फाल्गुण ३ २०८१०९:१३
शनिवार, फाल्गुण ३ २०८१०९:१३
  • images

    काठमाडौं । पेट्रोलको मूल्य वृद्धि हुँदा डिजेल र मट्टितेलको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य बढाएको हो। निगमका अनुसार पेट्रोलमा १ रुपैयाँ वृद्धि भएको छ भने डिजेल र मट्टितेलको मूल्य ४ रुपैयाँले घटेको छ। भारतबाट नयाँ मूल्यसूची आएपछि निगमले उक्त निर्णय गरेको हो।

    अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५६ रुपैयाँ कायम भएको छ। 

    pree.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend