२०८३, आश्विन १९ गते

images
  • स्वास्थ्य
  • उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा...

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, भेटघाट गर्न बन्द

उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, भेटघाट गर्न बन्द

आइतवार, फाल्गुण ४ २०८११२:५६
आइतवार, फाल्गुण ४ २०८११२:५६
  • images

    काठमाडौं ।  उपप्रधान एव अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधार भइरहेको छ । कीर्तिपुर अस्पतालले आज एक सूचना जारी गर्दै मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।

    कीर्तिपुर अस्पतालका पमुख डा. किरण कुमार नकर्मीका अनुसार घाउको अवस्थाका बारेमा ड्रेसिङपछि अद्यावधिक गरिने छ । साथै मन्त्री पौडेल र मेयर आचार्यको भेटमा रोक लगाइएको छ । अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई भेटघाट गर्न बन्द गरिएको अस्पतालका प्रमुख नकर्मीले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend