२०८३, आश्विन २० गते

images
  • राजनीति
  • रद्द भयो देउवाको कुम्भ मेला जाने...

रद्द भयो देउवाको कुम्भ मेला जाने तयारी

रद्द भयो देउवाको कुम्भ मेला जाने तयारी

सीएनएन खबर
बिहिवार, फाल्गुण ८ २०८११२:३३
सीएनएन खबर
बिहिवार, फाल्गुण ८ २०८११२:३३
  • images

    काठमाडौँ । कम्भ मेला जाने तयारीमा रेहका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तिम समयमा भ्रमण रद्द गरेका छन् । 

    यसअघि बिहीबार भारत जाने कार्यक्रम तय भए पनि स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

    भारतीय स्रोतका अनुसार पूर्व प्रधानमन्त्री देउवासँग भारतमा कुनै उच्चस्तरीय भेटघाट नहुने देखेपछि यो कार्यक्रम अन्तिममा आएर देउवाले स्थगित गरेका हुन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend