२०८३, आश्विन २० गते

images

सात महिनामा एक खर्ब २७ अर्बको निर्यात

सात महिनामा एक खर्ब २७ अर्बको निर्यात

बिहिवार, फाल्गुण ८ २०८१०३:०६
बिहिवार, फाल्गुण ८ २०८१०३:०६
  • images

    काठमाडौं ।  चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ खर्ब २७ अर्ब बराबरको निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि माघसम्मको अवधिमा १ खर्ब २७ अर्ब  निर्यात भएको हो  । आयात भने सोही अवधिमा झण्डै १० खर्ब अर्थात ९ अर्ब ८८ अर्ब बराबर देखिएको छ ।

    अघिल्ले आर्थिक वर्षको सोही अवधिमा आयात ८ खर्ब ९७ अर्ब रहेको थियो भने निर्यात ८६ अर्ब थियो ।  विभागका अनुसार आयात व्यापार भने क्रमशः बढ्दै गएको छ।

    चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको आयत व्यापार भएको हो। यो गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढी हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend