२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • बालेनको भाबुक स्टाट्स, भने मलाइ नेपाली...

बालेनको भाबुक स्टाट्स, भने मलाइ नेपाली भएर बाँच्ने आधार त दिनुस्

बालेनको भाबुक स्टाट्स, भने मलाइ नेपाली भएर बाँच्ने आधार त दिनुस्

शुक्रवार, फाल्गुण ९ २०८११०:४५
शुक्रवार, फाल्गुण ९ २०८११०:४५
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार मागेका छन् ।

    शुक्रबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस शेयर गर्दै मेयर शाहले एक नेपाली भएर बाँच्ने आधार बनाइदिन आग्रह गरेका हुन् ।

    ‘प्यारो प्रधानमन्त्री ज्यु’ को सम्बोधन गर्दै मेयर शाहले कवितात्मक शैलीमा भनेका छन्, ‘मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ।’

    यस्तो छ उनको स्टाट्स

    प्यारो प्रधानमन्त्री ज्यु ,
    अमेरिकाले करप्ट भनिसक्यो,
    इन्डियाले भिकारी भनिसक्यो,
    चीनले मान्छे गन्दैन,
    मलाई मेयर हो भनेर बिर्सिनुस्,
    नेपाली भएर बाच्ने आधार त दिनुस ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend