२०८३, आश्विन २१ गते

images

टुँडिखेलमा सेना दिवस तथा महाशिवरात्री (तस्बिरहरू)

टुँडिखेलमा सेना दिवस तथा महाशिवरात्री (तस्बिरहरू)

बुधवार, फाल्गुण १४ २०८१०२:२३
बुधवार, फाल्गुण १४ २०८१०२:२३
  • images

    काठमाडौं । काठमाडौंको टुँडिखेलमा २६२औं सेना दिवस मनाइएको छ। महाशिवरात्रिको दिनमा पर्ने सेना दिवस बुधबार सैनिक मञ्च टुँडिखेलमा विशेष तरिकाले मनाइएको हो।

    कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको थियो। साथै, यसपालिको सेना दिवसमा भारतका पूर्वसेनापतिले समेत अवलोकन गरेका थिए।

    army3.jpg
    undefined
    seee.jpg
    undefined
    army6.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend