२०८३, आश्विन २० गते

images

७८ सहसचिवको सरुवा, को, कहाँ ? (सूचीसहित)

७८ सहसचिवको सरुवा, को, कहाँ ? (सूचीसहित)

बिहिवार, फाल्गुण १५ २०८१०८:१९
बिहिवार, फाल्गुण १५ २०८१०८:१९
  • images

    काठमाडौं । सरकारले ७८ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिवहरुको सरुवा सूची निकालेको हो । 

    जसअनुसार सहसचिव पदम कुमार श्रेष्ठ र  दिलिप कुमार गौतमको अर्थ मन्त्रालय वा मातहतका निकायमा सरुवा भएको छ । भविश्वर पाण्डेको गृह मन्त्रालय, हेमराज भुसालको इटहररी उपमहानगरपालिका, विरेन्द्र कुमार मिश्रको जनकपुर उपमहानगरपालिकामा सरुवा भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend