२०८३, आश्विन २१ गते

images

वसन्तपुरमा होलीको उल्लास(फोटोफिचर)

वसन्तपुरमा होलीको उल्लास(फोटोफिचर)

बिहिवार, फाल्गुण २९ २०८१०४:५२
बिहिवार, फाल्गुण २९ २०८१०४:५२
  • images

    काठमाडौं । काठमाडौंको वसन्तपुरमा यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइएको छ । विश्वसम्पदा सूचीमा सूचिकृत ऐतिहासिक हनुमान ढोका क्षेत्रमा यस वर्षकाे होलीमा स्वदेशी तथा विदेशी पाहुनाले खचाखच भरिएको थियो । यहाँ होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको पनि उत्तिकै उत्साहजनक सहभागिता छ ।

    PRO_KTM-7R9A2489.jpg

    PRO_KTM-7R9A2447.jpg

    PRO-KTM-7R9A2549.jpg

    HRB_KTM-IMG_9242.jpg

    CKK_KTM_114057.jpg

    तस्बिरःरासस

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend