२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • स्थानीय तह कर्मचारी संघले भन्योः काठमाडौँ...

स्थानीय तह कर्मचारी संघले भन्योः काठमाडौँ महानगरको समस्या १ साताभित्र समाधान नभए आन्दोलन हुन्छ

स्थानीय तह कर्मचारी संघले भन्योः काठमाडौँ महानगरको समस्या १ साताभित्र समाधान नभए आन्दोलन हुन्छ

बुधवार, चैत्र १३ २०८१०५:५५
बुधवार, चैत्र १३ २०८१०५:५५
  • images

    काठमाडौँ । स्थानीय तह कर्मचारी संघले काठमाडौँ महानगरको समस्या १ साताभित्र समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ती जारी गर्दै उक्त चेतावनी दिएको हो । 

    ‘महानगरको समस्या र हाम्रो वेवास्ता गरि अझ अत्तेसजत हुँदै समस्या लम्व्याउने, वल्झाउने तर्फ उद्दत भई आम कर्मचारीको समस्या एक हप्ताभित्र समाधान नगरेमा सम्पूर्ण वेशाकर्मीहरु एकत्रित भई समग्र महानगरवासीको हित र कर्मचारीको हक सुनिश्चितताको लागि कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गरिन्छ । उक्त परिस्थितिबाट सृजित परिणामको जिम्मेवार पक्ष काठमाडौँ महानगरपालिकाको नेतृत्व स्वयं जिम्मेवारी रहन्छ’, विज्ञप्तीमा भनिएको छ । 

    यस्तै, संघले महानगरमा देखिएको समस्या समाधानतर्फ महानगरका प्रमुख नलागेको आरोप समेत लगाएको छ । 

    suchana.jpeg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend