२०८३, आश्विन १९ गते

images

प्रतिनिधिसभा बैठक १७ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक १७ गतेसम्मका लागि स्थगित

शुक्रवार, चैत्र १५ २०८१०२:०१
शुक्रवार, चैत्र १५ २०८१०२:०१
  • images

     

    काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलसँग सभामुख देवराज घिमिरेले गरेको छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।

    संसद सचिवालयका अनुसार बैठक चैत १७ गते ११ बजेसम्मका लागि स्थगित भएको हो । यसअघि बिहान ११ बजे बोलाइएको बैठक दिउँसो १ः१५ मा बस्नेगरी संसद सचिवालयले सूचना टाँस गरेको थियो ।

    तर विपक्षी दलसँग सहमति नजुटेपछि आज पनि बैठक बस्दै नबसी स्थगित भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend