२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सन्दीप लामिछानेविरूद्ध  पुनरावेदन नगरिदिन उच्च अदालतमा...

सन्दीप लामिछानेविरूद्ध  पुनरावेदन नगरिदिन उच्च अदालतमा निवेदन

सन्दीप लामिछानेविरूद्ध  पुनरावेदन नगरिदिन उच्च अदालतमा निवेदन

शुक्रवार, श्रावण ११ २०८१०५:१३
शुक्रवार, श्रावण ११ २०८१०५:१३
  • images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुनरावेदन नगरिदिन अनुरोध गर्दै निवेदन दिएको खुलेको छ । निवेदन ‘गौशाला–२६’ ले दिएको हो कि अन्य कुनै युवतीले भन्ने स्पष्ट खुलाइएको भने छैन । तर गौशाला २६ कै नामबाट निवेदन प्राप्त भएको छ । 

    उच्च सरकारी वकिल कार्यालय पाटनमा यही साउन ८ गते हस्तलिखित निवेदन दिएर उनले 'आफूमाथि बलात्कार नभएको' बताएको उच्च अदालत पाटनका सहन्यायाधिवक्ता महेश खत्रीले जानकारी दिए । उनले संस्थाको दबाबमा आफूले विगतमा जाहेरी दिएको भन्दै अब थप पुनरावेदन नगर्न आग्रह गरेको जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend