२०८३, आश्विन १९ गते

images

नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

नेपाललाई हराउँदै कुवेतले जित्यो उपाधि

आइतवार, चैत्र ३१ २०८१०३:००
आइतवार, चैत्र ३१ २०८१०३:००
  • images

    काठमाडौं । नेपाल हङकङ टी-२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ । योसँगै कुवेत हङकङ टी-२०आई सिरिजको उपाधि जित्न सफल भयो ।

    आइतबार भएको फाइनल खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend