२०८३, आश्विन २० गते

images

राष्ट्रपतिले  आह्वान गरे दुवै सदनको अधिवेशन

राष्ट्रपतिले  आह्वान गरे दुवै सदनको अधिवेशन

बुधवार, बैशाख ३ २०८२०१:१७
बुधवार, बैशाख ३ २०८२०१:१७
  • images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

    सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

    हिजो ९मंगलबार० साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend