२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • स्थानीय तहको भवन निर्माणमा मापदण्ड लागू...

स्थानीय तहको भवन निर्माणमा मापदण्ड लागू हुने, अब जथाभाबी बनाउन नपाइने

स्थानीय तहको भवन निर्माणमा मापदण्ड लागू हुने, अब जथाभाबी बनाउन नपाइने

सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२०५:०२
सीएनएन खबर
शुक्रवार, बैशाख १९ २०८२०५:०२
  • images

    काठमाडौँ । सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।

    स्थानीय तहले पनि दरबार जत्रा भवन बनाउन थाले पछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।

    आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागु गरी मापदण्डअनुरूप बनाउने घोषणा गरिएको हो ।

    सो घोषणासँगै अब स्थानीय तहले बनाउने भवन केन्द्रीय सरकारको नीति अनुसार बन्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend