२०८३, आश्विन १९ गते

images

मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

आइतवार, बैशाख २१ २०८२०४:४२
आइतवार, बैशाख २१ २०८२०४:४२
  • images

    काठमाडौँ । मधेश प्रदेशले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले भोलि जानकी नवमीको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ,‘ चैत २२ गतेको मधेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप विदा सम्बन्धी सूचना सम्बन्धमा भोलि मंगलवार जानकी नवमी (सीता जयन्ती) का दिनमा धेश प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend