२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • आज जानकी नवमी, मधेश प्रदेशमा सार्वजनिक...

आज जानकी नवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज जानकी नवमी, मधेश प्रदेशमा सार्वजनिक बिदा

मंगलवार, बैशाख २३ २०८२०६:५३
मंगलवार, बैशाख २३ २०८२०६:५३
  • images

    काठमाडौँ । आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ । वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

    जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

    जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend