२०८३, आश्विन २० गते

images

भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै वन कार्यालय प्रमुखलाई दलियो मोसो

भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै वन कार्यालय प्रमुखलाई दलियो मोसो

बिहिवार, जेठ ८ २०८२०४:४१
बिहिवार, जेठ ८ २०८२०४:४१
  • images

    काठमाडौं । नेकपा बहुमत निकट युवा संगठन नेपालले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुखलाई मोसो दलेको छ । नेकपा बहुमत निकट कम्युनिस्ट युवा संगठन नेपालले बिहीबार कार्यालय प्रमुख रामविचारी ठाकुरलाई मोसो दलेको हो । 

    भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाउँदै कारबाहीस्वरूप मोसो दलेको संगठनका एक नेताले बताए । ठाकुरले सेवाग्राहीबाट घुस लिने गरेको उनले दाबी गरे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend