२०८३, आश्विन २० गते

images
  • राजनीति
  • माओवादी पदाधिकारी बैठकको निर्णयः गृहमन्त्रीले राजीनामा...

माओवादी पदाधिकारी बैठकको निर्णयः गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने

माओवादी पदाधिकारी बैठकको निर्णयः गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक चल्न नदिने

शुक्रवार, जेठ १६ २०८२१२:०१
शुक्रवार, जेठ १६ २०८२१२:०१
  • images

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।

    खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend