२०८३, आश्विन २० गते

images

चालक अनुमति पत्रमा भ्रष्टाचार गरेको भन्दै ४ जनाविरुद्ध आरोपपत्र दायर

चालक अनुमति पत्रमा भ्रष्टाचार गरेको भन्दै ४ जनाविरुद्ध आरोपपत्र दायर

शुक्रवार, जेठ १६ २०८२०४:४५
शुक्रवार, जेठ १६ २०८२०४:४५
  • images

    काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित ४ जनाविरुद्ध गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।

    कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend