२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार...

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म बस्ने क्यालेन्डर पारित

प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म बस्ने क्यालेन्डर पारित

शुक्रवार, जेठ १६ २०८२०५:१३
शुक्रवार, जेठ १६ २०८२०५:१३
  • images

    काठमाडौं । प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने भएको छ । सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकले जेठमा १० दिन र असारमा ९ दिन गरी १९ दिन सस्नेगरी क्यालेन्डर पारित गरेको हो ।

    पारित कार्यतालिका अनुसार जेठमा २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक बस्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend