२०८३, आश्विन १९ गते

images

नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा‌

नेपाल काभा भलिबल नेसन्स लिगको फाइनलमा‌

मंगलवार, श्रावण २२ २०८१०७:३३
मंगलवार, श्रावण २२ २०८१०७:३३
  • images

    काठमाडौं । नेपाल काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इरानलाई साेझाे सेटमा पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । 
    नेपालले यो खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो । अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend