२०८३, आश्विन २० गते

images

टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर नियुक्त

टेलिकमको प्रवक्तामा रवीन्द्र मानन्धर नियुक्त

मंगलवार, जेठ २७ २०८२०२:१४
मंगलवार, जेठ २७ २०८२०२:१४
  • images

    काठमाडौं । नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी रवीन्द्र मानन्धरलाई दिइएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै मानन्धरलाई प्रवक्तको जिम्मेवारी दिइएको जनाएको हो ।

    यसअघि मानन्धर केन्द्रीय कार्यालय अन्तर्गत प्रमुख व्यावसायिक अधिकृत कार्यालयका प्रबन्धक थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend