२०८३, आश्विन २० गते

images

एमाले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

एमाले सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलवार, जेठ २७ २०८२०६:२०
मंगलवार, जेठ २७ २०८२०६:२०
  • images

    काठमाडौं ।  भवन निर्माणमा अनियमितता गरेको आरोपमा सत्तारुढ दल नेकपा एमालेका मधेश प्रदेशसभा सांसद दीपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    उनी समेतविरुद्ध मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।


    ठाकुर धनुषाको प्रदेशसभा निर्वाचन क्षेत्र ३(२) बाट निर्वाचित सांसद हुन् । उनी मधेश प्रदेश सभामा एमाले संसदीय दलका उपनेता समेत रहेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend