२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार...

मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, आषाढ २ २०८२०५:५७
सोमवार, आषाढ २ २०८२०५:५७
  • images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालयका दुई खरिदारसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले सोमबार मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी. सहित चार जना उपर घुस रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

    उनीहरूमाथि जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (बिचौलिया) मार्फत सेवाग्राहीसँग घुस रिसवत लिएको आरोप आयोगले लगाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend