२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • रास्वपा र राप्रपाले बहिष्कार गरे संसद्...

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

शुक्रवार, आषाढ ६ २०८२१२:२५
शुक्रवार, आषाढ ६ २०८२१२:२५
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको शुक्रबारको बैठक बहिष्कार गरेका छन्।

    आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर दुई प्रतिपक्षीले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्रीमाथिको छानबिनको माग राख्दै सदन अवरोधको कार्यक्रम निरन्तर जारी राखेपछि सभामुख देवराज घिमिरेले उक्त कार्यक्रम स्थगित भएको सुनाए। 

    लगत्तै दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेर बैठक स्थलबाट बाहिरिए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend