२०८३, आश्विन २० गते

images

तनहुँका स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

तनहुँका स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा

बिहिवार, श्रावण २४ २०८१०३:१६
बिहिवार, श्रावण २४ २०८१०३:१६
  • images

    काठमाडौं । तनहुँका स्थानीय तहहरुले शुक्रबार सार्वजनिक बिदा दिने भएका छन् । ३० औं विश्व आदिवासी दिवसको अवसरमा स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिने भएका हुन् । 

    बिहीबार सूचना प्रकाशन गरी आदिवासी दिवसको अवसरमा अत्यावश्यक बाहेका अन्य सबै सेवामा सार्वजानिक बिदा दिइएको जनाइको छ । 

    यस पटकको दिवसको मुल नारा ‘संविधानप्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर, प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर’ रहेको छ ।

    यो दिवसको अवसरमा आदिवासी जनजाती समुदायले विभिन्न कार्यक्रम गरि मनाउने भएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend