२०८३, आश्विन २० गते

images

लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोमवार, आषाढ ९ २०८२०४:०६
सोमवार, आषाढ ९ २०८२०४:०६
  • images

    काठमाडों । लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृत स्तर छैटौँ) शंकर प्रसाद सुवेदीसहित ३ जना जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरूमाथि सार्वजनिक सम्पत्ति हिनामिना/हानी नोक्सानी गरी/गराई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend