२०८३, आश्विन २० गते

images

पार्टी शून्यतर्फ अभिमुख भएको जनार्दनकाे निष्कर्ष(पूर्णपाठ)

पार्टी शून्यतर्फ अभिमुख भएको जनार्दनकाे निष्कर्ष(पूर्णपाठ)

आइतवार, श्रावण २७ २०८१०३:३५
आइतवार, श्रावण २७ २०८१०३:३५
  • images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीको स्थायी समिति बैठकमा १४ पाने धारणा  पेस गरेका छन्।

    उनले पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षकको धारणापत्र स्थायी समितिमा पेस गरेका हुन्।

    शर्माले पार्टी शून्यतर्फ अभिमुख भएको प्रतिवेदन पेस गरेका छन्। उनले २०६४ सालको चुनावका जितेका १२० सिटमध्ये अधिकांश स्थान गुमाइसकेको भन्दै माओवादी केन्द्र शून्यतर्फ केन्द्रित भएको बताएका छन्।

    ‘हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्। हामी शून्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं, बिडम्बना के छ भने, आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्,’ उनको निष्कर्ष छ।

    यस्तो छ उपमहासचिव शर्माको लिखित प्रस्ताव:

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend