२०८३, आश्विन २० गते

images
  • राजनीति
  • डा. मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५...

डा. मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे सुझाव (पूर्णपाठ)

डा. मुकुल ढकालले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे सुझाव (पूर्णपाठ)

सोमवार, श्रावण २८ २०८१०१:३८
सोमवार, श्रावण २८ २०८१०१:३८
  • images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालबीच भेटवार्ता भएको छ । सोमबार भएको भेटमा डा. ढकालले प्रधानमन्त्री ओलीलाई १५ बुँदे सुझाव बुझाएका छन् ।

    डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् ।

    इन्तु, किन्तु, परन्तु केही नलगाई प्रदेश खारेज गर्नुपर्छ, जनतामा प्रदेश संरचनालाई लिएर व्यापक निराशा र आक्रोश रहेको सुझावमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend