२०८३, आश्विन २० गते

images

ललितपुरमा भासियो सडक

ललितपुरमा भासियो सडक

बुधवार, श्रावण ३० २०८११२:३१
बुधवार, श्रावण ३० २०८११२:३१
  • images

    काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ । ललितपुरको इमाडोलस्थित महालक्ष्मी नगरपालिका-३ बाक्लोगाउँ चोकभन्दा अगाडि नयाँ पुल-बोझेपोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।

    सडकमा भ्वाङ परेपछि सवार आवागमन अवरुद्ध भएको छ । सडकको झण्डै ३ मिटर क्षेत्रमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेर झन्डै तीन मिटर भासिएको छ । उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ । अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend