२०८३, आश्विन २० गते

images
  • राजनीति
  • संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार छः...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार छः देउवा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार छः देउवा

बुधवार, श्रावण ३० २०८१०२:४१
बुधवार, श्रावण ३० २०८१०२:४१
  • images

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्यायसम्बन्धी संशोधन गर्न बनेको विधेयक अन्तर्राष्ट्रिय मापदण्डअनुसार भएको बताएका छन्। 

    बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचिलत कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भएको छ।’ 

    यो संशोधन विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले समेत नियालिरहेको भन्दै देउवाले उनीहरूबाट समेत साथ प्राप्त हुने विश्वास व्यक्त गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend