२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्रीले गरे हेलिकोप्टरबाट तराई मधेसको सुख्खा...

प्रधानमन्त्रीले गरे हेलिकोप्टरबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

प्रधानमन्त्रीले गरे हेलिकोप्टरबाट तराई मधेसको सुख्खा क्षेत्रको अवलोकन

शुक्रवार, श्रावण ९ २०८२०१:०८
शुक्रवार, श्रावण ९ २०८२०१:०८
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । 

    tarai sukka .jpg

    नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो । 

    प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।

    tarai sukka1.jpg

     

    tarai sukka2.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend