२०८३, आश्विन २० गते

images

सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

सेवा लम्साल बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस

शुक्रवार, श्रावण ३२ २०८१०९:२१
शुक्रवार, श्रावण ३२ २०८१०९:२१
  • images


    काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको छ।

    बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरेको हो।

    पाकिस्तानका लागि पूर्व राजदूत समेत रहेकी लम्साललाई बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस गरिएको एकजना मन्त्रीले बताए। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend