२०८३, आश्विन २० गते

images

भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा

सीएनएन खबर
शुक्रवार, श्रावण ३२ २०८११०:१६
सीएनएन खबर
शुक्रवार, श्रावण ३२ २०८११०:१६
  • images

    काठमाडौं ।  बागमती प्रदेश सरकारले गाईजात्राको दिन भदौ ४ गते बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गाईजात्राको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
    बागमतीमा सरकारी कामकाजको भाषासम्बन्धी ऐन लागू भएपछि नेपाल भाषी समुदायको पर्वको रूपमा गाईजात्राको दिन बिदा दिने निर्णय गरिएको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend