२०८३, आश्विन २० गते

images
  • राजनीति
  • भुटानी शरणार्थी प्रकरण:बेचन झा पुर्पक्षका लागि...

भुटानी शरणार्थी प्रकरण:बेचन झा पुर्पक्षका लागि थुनामा

भुटानी शरणार्थी प्रकरण:बेचन झा पुर्पक्षका लागि थुनामा

आइतवार, भाद्र २ २०८१०५:३२
आइतवार, भाद्र २ २०८१०५:३२
  • images

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीकाे इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

    सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । 

    भारतको नागरिकतासमेत रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend