२०८३, आश्विन २० गते

images
  • समाचार
  • उत्तरकाशी र पौडी गढवालमा बाढी-पहिरोमा २६...

उत्तरकाशी र पौडी गढवालमा बाढी-पहिरोमा २६ नेपाली बेपत्ता(सूचीसहित)

उत्तरकाशी र पौडी गढवालमा बाढी-पहिरोमा २६ नेपाली बेपत्ता(सूचीसहित)

मंगलवार, श्रावण २७ २०८२०१:२१
मंगलवार, श्रावण २७ २०८२०१:२१
  • images

    काठमाडौं । भारतको उत्तराखण्डमा आएको बाढी र पहिरोमा हराइरहेका २६ नेपालीको नाम सार्वजनिक गरिएको छ। नेपाली दूतावासका अनुसार उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ जना नेपाली बेपत्ता छन्।

    साउन २१ र २२ मा उक्त क्षेत्रमा आएको बाढी–पहिरोका कारण उनीहरू सम्पर्कविहीन भएका हुन्। उद्धार तथा खोजी कार्य स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा जारी रहेको दूतावासले जनाएको छ।

    दूतावासले प्रभावित नेपालीका परिवारलाई आवश्यक सहयोगका लागि सम्पर्क गर्न आग्रह समेत गरेको छ।

    indiaa.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend